उखरमाउलो
स्वरूप
उखरमाउलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप । २. ज्यादै कडा गर्मी; भावर । ३. छुकछुके बानी; अति चञ्चलता । ४. उच्छृङ्खलता । ५. प्रेमीप्रेमिका आदिका बीच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख । ६. सहिनसक्नु झगडा । वि॰ ७. ज्यादै चञ्चल; अस्थिर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: