उकुच
नाम
ना॰ [सं॰ उत्कोठे एक पल्ट निको भई फेरि उकल्चेको घाउ; कुनै खराबीले निको नभई धेरै दिनसम्म पाकिरहेको घाउ; सइनखटिरा । ~ पल्टनु— टु॰ कुनै घाउखटिरा निको नभई धेरै दिनसम्म पाक्नु ।
"https://ne.wiktionary.org/w/index.php?title=उकुच&oldid=43025" बाट अनुप्रेषित