उकाल्–नु
स्वरूप
उकाल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [उकालो+नु] कुनै वस्तुलाई अग्लो ठाउँमा पुथ्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु । > उकालाइ— ना॰ उकाल्ने क्रिया वा भाव । उकालिनु— क॰ क्रि॰ उकाल्ने काम गरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: