इजाजतपत्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै काम गर्न स्वीकृति दिइएको अनुमतिपत्र; लाइसेन्स
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कर्फ्युको बेला हिँड्न विशेष इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।
२. एफएम रेडियो प्रसारणको लागि सञ्चार मन्त्रालयले इजाजतपत्र दिनुपर्दछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Permission Letter