सामग्रीमा जानुहोस्

आ२

Wiktionaryबाट

आ२


उप॰ [सं॰] अलिकति, सम्म, भर, पूरा, व्याप्ति आदि अर्थ बुझाउन धातु वा शब्दका अगाडि जोडिने उपसर्ग (आरक्त, आमरण, आयोग इ॰) ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आ२&oldid=45581" बाट अनुप्रेषित