सामग्रीमा जानुहोस्

आ्यँ

Wiktionaryबाट

आ्यँ

नाम

ना॰ [सं॰ ह्वाने १. भैँसी वा पाडापाडी कराउँदा आउने शब्द । २. भैँसी वा पाडापाडी (बालबोलीमा) । ३. टोक्ने काम; हात गाड्ने काम; टोकाइ -बालबोलीमा) । — काजी— ना॰ भैँसीको मासु खानेलाई हियाएर भनिने शब्द । — पाडो— ना॰ भैँसीको पाडो । — माता— ना॰ भैँसी (व्यङ्ग्यार्थमा॰ ।

  1. अङ्ग्रेजी: