आह्वान
स्वरूप
आह्वान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बोलाउने काम; आमन्त्रण । २. प्रार्थना; अपिल । ३. सरकारबाट कार्यालयमा बोलाउने काम । ~ पत्र— ना॰ १. अड्डाअदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा । २. युद्धमा गरिएको बोलाहट । — गीत— ना॰ १. कसैलाई सम्बोधन गरेर लेखिएको गीत । २. कसैको आह्वान गरेर लेखिएको गीत । ३. गीतिकविताको एक प्रकार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: