सामग्रीमा जानुहोस्

आहूत

Wiktionaryबाट

आहूत

विशेषण

वि॰ [सं॰] १. श्रद्धाका साथ डाकिएको; बोलाइएको; आवाहन गरिएको । २. निम्त्याइएको; निम्तो गरिएको; निमन्त्रित । ३. हाँक गरिएको ।

  1. अङ्ग्रेजी: