आस्तरण
नाम
ना॰ [सं॰] १. फैलाउने काम; फिँजाउने प्रक्रिया । २. कुनै कपडा आदि ओछ्याउने काम । ३. तन्ना; बिछ्यौना । ४. यज्ञ–वेदीमा चारैतिर ओछ्याइने कुश ।