आसेपासे
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै कुराको आस गरेर कसैको छेउछाउ, अघिपछि गर्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. त्यसको खुशियालीमा उनले आफ्ना आसेपासेहरुलाई मिठाई बाँडेका थिए।
२. नेताहरुका वरिपरि लोभी आसेपासे र उद्देश्यहीन तमासेहरु मात्र छैनन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: