आसे
स्वरूप
आसे
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [आस + ऐ १. आ६नो केही हुती नभई अर्काको भरमा बाँच्ने; आस गर्ने; आशामुखी । ना॰ २. विदेसिएको पोइ फर्केर आउने आसमा झुन्डिएकी स्त्री; आसे राँड । ~ गाँसे— वि॰ १. आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने । ना॰ २. त्यस्तो व्यक्ति । आसे गाँसे सबै एकैनासे (उखान॰ ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: