सामग्रीमा जानुहोस्

आसन२

Wiktionaryबाट

आसन२

नाम

ना॰ [सं॰] १. रहने वा बस्ने ठाउँ; वासस्थान । २. बसिने वस्तु (आसनी, मेच, कुर्ची आदि) । ३. बस्ने तरिका वा ढाँचा; बसाइ । ४. आसनका पßासन, सिद्धासन आदि चौरासी प्रकार । श्र आसनी— ना॰ १. सन्ध्योपासना, मन्त्रजप, पाठ, पूजा आदि गर्दा ओछ्याइने कुश वा मृगचर्म आदिको साधन; कुशासन; मृगचर्म । २. बस्नौटो ।

  1. अङ्ग्रेजी: