सामग्रीमा जानुहोस्

आश्वस्त

Wiktionaryबाट

आश्वस्त

विशेषण

वि॰ [सं॰] १. चाहेको कुरा पूरा गरिदिने वचन पाएको; आश्वासन मिलेको; भरविश्वास पाएको; आशाप्राप्त । २. डर, त्रास, शङ्का, चिन्ता आदिबाट मुक्त ।

  1. अङ्ग्रेजी: