आश्लिष्ट
स्वरूप
आश्लिष्ट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको । २. आलिङ्गन गरेको; अँगालो हालेको; जोल्टिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: