सामग्रीमा जानुहोस्

आशावादी

Wiktionaryबाट

विशेषण

भविष्य उज्यालो, राम्रो छ हुन्छ भन्ने धारणामा विश्वास गर्ने

१. सबै भविष्य प्रति आशावादी हुनुपर्दछ।

२. उसो त कुन्साङ काका सदैव आशावादी मनुष्य हुन्।

  1. अंग्रेजी: hopeful