सामग्रीमा जानुहोस्

आशङ्का

Wiktionaryबाट

आशङ्का

नाम

ना॰ [सं॰] १. दुविधा; शङ्का; सन्देह । २. कुनै अनिष्ट काम–कुराको सम्भावनाले पैदा हुने डर; कुनै अनिष्ट परिणामको सम्भाव्यता । > आशङ्कित— वि॰ आशङ्का गरिएको; सन्देहयुक्त ।

  1. अङ्ग्रेजी: