आवेष्टन
स्वरूप
आवेष्टन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कपडा आदिले कुनै वस्तुलाई बेर्ने वा लपेट्ने काम; ढाक्ने वा छोप्ने कार्य । २. बेर्ने वा लपेट्ने वस्तु; बासा; खोल; बेठन; ढक्कन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: