आविर्भाव/आविर्भावन
स्वरूप
आविर्भाव/आविर्भावन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. उत्पत्ति; पैदा; प्रकट । २. नयाँ वस्तुको उत्पादन; आविष्कार । ३. सामु देखिने कार्य; बाहिर दृश्य रूपमा प्रकट हुने काम । > आविभूर्त— वि॰ १. पैदा भएको; उत्पन्न । २. बाहिर दृश्य रूपमा आएको; निस्केको । ३. अभिव्यक्त; प्रकट भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: