आवाहक
स्वरूप
आवाहक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] प्रतिमा, मूर्ति आदिमा मन्त्रबारा देव–देवीको प्राण–प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने । > आवाहन— ना॰ १. पूजाआजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल–अक्षता चढाएर देव–देवीलाई बोलाउने काम । २. आह्वान; निमन्त्रण; बोलाहट ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: