आवलि/आवली
स्वरूप
आवलि/आवली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. क्रमैले मिलाएर राखिएको वस्तुसमूह । २. लहर; ताँती; श्रेणी; पङ्क्ति । (समासमा प्रायः उत्तरवर्ती भएर यो शब्द आउँछ । जस्तै— नामावली, विरुदावली इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: