सामग्रीमा जानुहोस्

आल्तुफाल्तु

Wiktionaryबाट

आल्तुफाल्तु

नाम

वि॰ [(बि॰) + फाल्तु] १. काम नलाग्ने; बेकम्मा; नचाहिँदो । २. वास्ता नगरिने; कुनै सरोकार नभएको । आवत जावत— ना॰ [आउ + वत + जा + वते १. परस्पर आउने–जाने काम; ओहोरदोहोर । २. भेटघाट; बसाउठी; बसउठ । ३. घनिष्ठता; निकट सम्पर्क; मेलमिलाप ।

  1. अङ्ग्रेजी: