सामग्रीमा जानुहोस्

आलेप

Wiktionaryबाट

आलेप

नाम

ना॰ [सं॰] १. लेस्न वा लिप्न मिल्ने खालको बाक्लो लेदो; बाक्लो द्रवपदार्थ; लेप । २. शरीरमा घसिने भुटेको तोरी र हलेदो; बुकुवा । > आलेपन— ना॰ १. आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम । २. शरीरमा सुगन्धी द्रव्य लगाउने काम ।

  1. अङ्ग्रेजी: