सामग्रीमा जानुहोस्

आली२

Wiktionaryबाट

आली२

नाम

ना [सं॰] खेतको सिमाना अलग्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल; खेतको एक फगटालाई अर्कोसँग छुट्ट्याउने साँध । ~ धुर— ना॰ सानो आली र ठूलो धुर ।

  1. अङ्ग्रेजी: