सामग्रीमा जानुहोस्

आलस२

Wiktionaryबाट

आलस२

नाम

ना॰ [सं॰ अलसे १. आलस्य; अल्छीपन । वि॰ २. आलसी; अल्सी; जाँगर नभएको । — तालस— ना॰ १. कामको बोझ; व्यस्तता । २. गर्मी, पीडा आदिले बेचैन हुने किसिम वा चाल; थकित अवस्था । वि॰ ३. लखतरान; हैरान । ४. अस्तव्यस्त ।

  1. अङ्ग्रेजी: