आलटाल
स्वरूप
आलटाल
नाम
ना॰ [(बि॰) + टाले १. मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याबमल्याब; आलेटाले; आनाकानी । २. काममा भरसक हच्कने प्रक्रिया; टारटुर ।
"https://ne.wiktionary.org/w/index.php?title=आलटाल&oldid=45974" बाट अनुप्रेषित