आलङ्कारिक
स्वरूप
आलङ्कारिक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. साहित्यशास्त्रका अनुसार अलङ्कारले युक्त (कुनै रचना) । २. अलङ्कार परेको (कथन, उक्ति आदि) । ३. ज्यादै चखिलो वा घुमाउरो (भनाइ वा बोली॰ । ४. गहनासम्बन्धी; गहनाले युक्त । ना॰ ५ अलङ्कारशास्त्र जान्ने व्यक्ति; अलङ्कारशास्त्रको ज्ञाता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: