आरिस
स्वरूप
आरिस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू आहारिसे ईर्ष्या; डाहा; आहारिस । > आरिसे— वि॰ अर्काको सुखसम्पत्ति वा उन्नति देख्न, सहन नसक्ने स्वभावको; डाहा गर्ने बानी भएको; इखालु; डाहिलो; डाढे । श्र आरिस्या्यँ— ना॰ आरिसे हुनाको भाव, अवस्था वा प्रवृत्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: