सामग्रीमा जानुहोस्

आरामी

Wiktionaryबाट

आरामी

नाम

वि॰ [आराम + ई] १. आरामको; आरामसम्बन्धी । २. आराम चाहने; विलासप्रिय । ३. अल्सी; अल्छी; सुस्त । ~ पत्र— ना॰ सन्चोसुबिस्ता लेखिएको चिठी; कुशल समाचारको चिठीपत्र ।

  1. अङ्ग्रेजी: