आराधन/आराधना
स्वरूप
आराधन/आराधना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. ईश्वरलाई प्रसन्न पार्न गरिने उपासना; पूजा; ध्यान । २. सम्मान; सेवा; टहल । > आराधनीय— वि॰ आराधना गर्न योग्य; पूज्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: