सामग्रीमा जानुहोस्

आरक्षित

Wiktionaryबाट

आरक्षित

नाम

वि॰ [सं॰] चारैतिरबाट रक्षा गरिएको; जोगाइएको; बचाइएको । ~ कोष— ना॰ विशेष आवश्यकता पर्दा वा सङ्कटका समयमा काम दिन सकोस् भनी जम्मा गरिने कोष; सञ्चित कोष । ~ विषय— ना॰ विशेष दृष्टिबाट वा विशेष व्यक्तिहरूका निम्ति सुरक्षित राखिएको विषय ।

  1. अङ्ग्रेजी: