आरक्ष
स्वरूप
आरक्ष
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] वन्यजन्तुको सुरक्षा र रूख–बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम; आरक्षण । श्र आरक्षक— ना॰ १. सबै किसिमका कठिनाइबाट बचाउ गर्ने व्यक्ति । २. प्रहरी; पुलिस । आरक्षण— ना॰ १. चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया । २. वन्यजन्तु र बोट–बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम । ~ दल— ना॰ आरक्षकको दल वा समूह; प्रहरीटोली ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: