सामग्रीमा जानुहोस्

आयस्रोत

Wiktionaryबाट

नाम

आयको स्रोत; आम्दानीको स्रोत

१. काठजन्य उत्पादनको निकासी स्वीडेनको एउटा प्रमुख आयस्रोत हो।

२. पत्रपत्रिकाहरूको मुख्य आयस्रोत भनेको विज्ञापन नै हो।

  1. अंग्रेजी: Income