आयस्ता
नाम
ना॰ [रू आये १. जग्गाजमिन, व्यापार आदिबाट निश्चित रूपमा हुने आम्दानी; स्थायी आयस्रोत । २. प्राप्ति; लाभ; फाइदा ।