आम२
स्वरूप
आम२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [फा॰] १. मामुली; साधारण; सामान्य । २. सर्वसाधारणका लागिको; जनताका लागिको । ~ जनता— ना॰ साधारण जनता; सम्पूर्ण जनता । ~ माफी— ना॰ सर्वमाफी । (राणाशासन समाप्त भएपछि स्व॰ श्री ५ त्रिभुवनबाट राणाहरूलाई आममाफी बक्सेको थियो । यस्तो माफी दिने अधिकार राष्ट्राध्यक्षमा मात्र हुन्छ॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: