सामग्रीमा जानुहोस्

आम्मै

Wiktionaryबाट

आम्मै

विशेषण

वि॰ बो॰ [आमै] डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै । (उदा॰— आम्मै, तिमीले त्यसो गथ्यौ भने म त मरिहालेँ नि ;) । ~ नि— वि॰ बो॰ आम्मै । श्र आम्मैले— वि॰ बो॰ आम्मै ।

  1. अङ्ग्रेजी: