आम्मे
स्वरूप
आम्मे
प्रत्य॰ [सं॰ मय (ट्॰] कुनै शब्दका पछिल्तिर गाँसिएर अधिकता वा व्याप्तिको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जल + आम्मे = जलाम्मे, रातो + आम्मे = राताम्मे इ॰) ।
"https://ne.wiktionary.org/w/index.php?title=आम्मे&oldid=76539" बाट अनुप्रेषित