आम्नाय
स्वरूप
आम्नाय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. श्रुति; वेद । २. परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति । ३. चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा । ४. सल्लाह; मन्त्रणा; परामर्श ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: