आम्दानी
स्वरूप
आम्दानी
नाम
ना॰ [फा॰ आमदनी] १. कुनै काम, रोजगार व्यापार आदिबाट कमाइएको धनसम्पत्ति; आय; आयस्ता । २. लाभ; प्राप्ति; उपलब्धि । ~ खर्च— ना॰ आम्दानी र खर्च; आय र व्यय ।
"https://ne.wiktionary.org/w/index.php?title=आम्दानी&oldid=45915" बाट अनुप्रेषित