आमै
स्वरूप
आमै
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [आमा + नै] १. आमा; जननी । २. बज्यै; हजुरआमा । ३. आमाजस्तै मान्य स्त्री । वि॰ बो॰ ४. तर्सँदा, झस्कँदा वा आश्चर्य हुँदा बोलिने शब्द; आम्मै (उदा॰— आमै ; कत्रो सर्प आयो ;) । ~ बाबै— ना॰ आमै र बाबै ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: