आमन्त्रण/आमन्त्रणा
स्वरूप
आमन्त्रण/आमन्त्रणा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. निम्तो; निमन्त्रण । २. कसैलाई स्नेह–श्रद्धाले पुकार्ने वा बोलाउने काम । ३. सल्लाह; परामर्श । श्र आमन्त्रणीय— वि॰ निम्तो गर्न सुहाउने; निमन्त्रण गर्न लायक; बोलाउनुपर्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: