आभिजात्य
स्वरूप
आभिजात्य
नाम
ना॰ [सं॰] उत्तम कुल वा वर्गमा जन्मनाको भाव वा अवस्था; कुलीनता; श्रेष्ठता । — वाद— ना॰ कुलीनता तथा शास्त्रीयतालाई बढी महत्त्व दिने एक सिद्धान्त ।
"https://ne.wiktionary.org/w/index.php?title=आभिजात्य&oldid=45877" बाट अनुप्रेषित