आफन्त
स्वरूप
आफन्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [आफू + अन्ते १. आपस; आपस्त । २. नातेदार; आत्मीय व्यक्ति । ३. नाताकुटुम्ब; बन्धुवर्ग । ४. हितेच्छु; शुभेच्छु । श्र आफन्ती— वि॰ आफन्तको; आफन्तसम्बन्धी; आत्मीय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: