सामग्रीमा जानुहोस्

आपस

Wiktionaryबाट

आपस

नाम

ना॰ [हि॰] १. आत्मीयहरूको समुदाय; आफुस । २. नजिककाहरूको समुदाय । ३. नजिक; छेउ; पार्श्व । वि॰ ४. आफन्त; आत्मीय । > आपस्त— वि॰ आफन्त ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आपस&oldid=45840" बाट अनुप्रेषित