आपत्ति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]विरोध वा असहमति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नेपालले यसमा कुनै आपत्ति जनाएको छैन।
२. मैले विवाह नगर्नुमा परिवार वा कसैको पनि आपत्ति रहेन।
अर्थ
[सम्पादन गर्नुहोस्]ठूलो समस्या वा दुःख-कष्ट
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यिनले हामीलाई जस्तै आपत्तिबाट पनि बचाउन सक्नेछन्।
२. अपर्झट केही आपत्ति आइपर्दा उनले एक्लै के गर्न सक्लान् र?
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Objection, Problem