आनामानी
स्वरूप
आनामानी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ यता न उताको; अलपत्र परेको; बीचको (उदा॰— जेठो छोरो, कान्छो नानी, माहिलो छोरो आनामानी । — उखान॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: