सामग्रीमा जानुहोस्

आनत

Wiktionaryबाट

आनत

नाम

वि॰ [सं॰] १. निहुरेको; झुकेको; नुहेको । २. नम्र; विनयी; विनीत । > आनति— ना॰ १. झुकाइ; निहुराइ । २. नमस्कार गर्ने काम; प्रणाम । ३. सत्कार; सम्मान ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आनत&oldid=45805" बाट अनुप्रेषित