आधेय
स्वरूप
आधेय
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] १. कुनै आधारमाथि राखिएको वस्तु; आश्रित वस्तु । २. व्याकरणअनुसार सप्तमी विभक्तिको चिह्न । वि॰ ३. स्थापित गरिएको; राखिएको । ~ तत्त्व— ना॰ शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता नभएको रूपिम; मूल शब्दमा गाँसिने पूर्वसर्ग, परसर्ग आदि ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: