आधा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]बराबर दुई भागमा विभाजन गर्दाको एक भाग
उदाहरण
[सम्पादन गर्नुहोस्]१. आधा घण्टाको अलमल गरेर साथीहरू आउनुभयो
२. लगभग आधा चलचित्र दर्शक हँसाउँदैमा सकिन्छ
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Half