आख्यात
स्वरूप
आख्यात
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. भनिएको; कथिएको; कहिएको । २. सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त । ना॰ ३. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय । ~ प्रत्यय— ना॰ समापिका क्रिया बुझाउन धातुमा जोडिने प्रत्यय (गर् + यो = गथ्यो, भन् + ला = भन्ला इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: