आँडु
स्वरूप
आँडु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाबारा प्रजननशक्ति नछिनालिएको (घोडा, साँढे आदि॰, नसुमरिएको; खसी नपारिएको । २. नसुमरिएको घोडा, साँढे आदि जस्तै अचाडू वा अडमिल्दो । (उदा॰— कोही पनि रामेलाई मन पराउँदैनन् ; किनभने ऊ आँडू छ ।) । आँडे— वि॰ १. आँड वा अण्डकोष भएको । २. एउटाका तुलनामा अर्कोचाहिँ आँड ठूलो भएको । ३. एउटै मात्र आँड भएको । ४. अडमिल्दो वा नमिल्दो । (उदा॰— ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ ;) । आँडो— ना॰ अण्डकोष; आँड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: